
काठमाण्डू, १९ वैशाख– सरकारले सरकारले शिक्षा सम्बन्धि विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेको छ । आज (शुक्रबार) सङ्घीय संसद्का दुबै सदनमा आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन ।
राष्ट्रपति पौडेलले भने, ‘शिक्षा सुधारको कानुनी नीतिगत सधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ,’ ।