
काठमाण्डू, १९ वैशाख– सरकारले पट्रोलमा इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याउने भएको छ । आज (शुक्रबार) सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन ।
राष्ट्रपति पौडेलले भने, ‘अन्तरदेशिय पेट्रोलियम पाइनको विकाससँगै भण्डारण क्षमता बढाइनेछ, ‘ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनको प्रारम्भिक तयारी गरिनेछ । बायो इथानोल मिश्रणको नीति कार्यान्वयन गरिने छ ।’