महिलाविरुद्ध हुने हिंसा र शोषणको अन्त्य गरिने

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १६:०१ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– सरकारले महिलाको सर्वाङ्गीण उत्थान र सबलीकरणमा विशेष ध्यान दिने भएको छ । आज (शुक्रबार) सरकारको नीति तथा कार्यक्रममार्फत सरकारले महिला सबलीकरणमा विशेष ध्यान दिने घोषणा गरेको हो ।

‘महिलाविरुद्ध हुने हिंसा, शोषण र भेदभाव अन्त्य गरिनेछ’, सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us