काठमाण्डु, ९ मंसिर– अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन ।
उनलाई आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा नियुक्त गरेका हुन ।