दुर्गा प्रसाईंलाई अदालत लगियो, अवरोध गर्ने कार्यकर्ता पक्राउ

काठमाण्डु टुडे २०८१ असोज ६ गते १७:०६ मा प्रकाशित

काठमाण्डु, ६ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरी साइबर ब्युरो लगिए लगतै अदालत लगिएको छ ।

साइबर ब्युरो पुर्याएको केहीबेरपछि प्रसाईंलाई अदालत लगिएको हो । प्रसाईंलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us