उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट

काठमाण्डु टुडे २०८१ जेठ १५ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– आगामी आर्थिक बर्ष ०८१/८२ को बजेटमा सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ ।

आज (मंगलबार) संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक बर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन ।

उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड विनियोजन गरेको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us