पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट

काठमाण्डु टुडे २०८१ जेठ १५ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक बर्ष ०८१र८२ को बजेटमा पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आज (मंगलबार) संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक बर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन ।

बजेट भाषणमा विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us