राष्ट्रपतिद्वारा बजेट अधिवेशन आह्वान

काठमाण्डु टुडे २०८१ वैशाख २० गते १८:०८ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– संघीय संसदको बजेट अधिवेशन आव्हान भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आह्वान गरेका हुन् । शीतलनिवासद्वारा जारी विज्ञप्तिमा वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us