घरको भित्तामा मोटरसाइकल ठोक्किंदा दुईको मृत्यु

काठमाण्डु टुडे २०८१ वैशाख २० गते १२:४३ मा प्रकाशित

चितवन, २० वैशाखचितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोछ।

रत्ननगर नगरपालिका को वडा कार्यालय नजिकै भित्री सडकमा ना२२प ३४४४ नम्बरको मोटरसाइकल गएराति १२ बजे अनियन्त्रितभई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किएर दुर्घटना भएको हो चितवन प्रहरीका डिएसपी भेषराज रिजालका अनुसारदुर्घटनामा रत्ननगर नगरपालिका बन्सीका १८ वर्षीय सुमित महतो २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको हो

दुर्घटनालगत्तै दुवै जनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us