
काठमाण्डू, १२ मंसिर– सिन्धुपाल्चोक र भक्तपुरमा ५ मिनेटकोफरकमा भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार राति ८:५० बजे भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
त्यसको ५ मिनेटअघि ८ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।