सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गयो

काठमाण्डु टुडे २०८० मंसिर १२ गते २१:४१ मा प्रकाशित

सिन्धुपाल्चोक, १२ मंसिर- सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार राति ८ बदेर ४५ मिनेटमा सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्र भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us