एमाले र दुर्गा प्रसाईंलाई माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शनमा रोक

काठमाण्डु टुडे २०८० मंसिर ४ गते १९:२९ मा प्रकाशित

काठमाण्डु, मंसिरसरकारले माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको

जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सोमबार ३० दिनका लागि निषेधाज्ञा घोषणा गरेको हो प्रमुख जिल्ला अधिकारी जितेन्द्रबस्नेतले माइतीघर मण्डलदेखि नयाँबानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको बताए

मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमाले युवा संघले मंसिरमा माइतीघरमा प्रदर्शन घोषणा गरेका छन्

एकै स्थान समयमा दुई पक्षको प्रदर्शन भए शान्ति सुरक्षामा चुनौती खडा हुने भन्दै काठमाण्डु प्रशासनले माइतीघरदेखि बानेश्वरसम्मस्थानीय प्रशासन ऐन, २०२८ को दफा को उपदफा () बमोजिम आदेश जारी गरेको हो

पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ  माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको बस्नेतले बताए

एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ विरोध प्रदर्शन जस्ता कार्यक्रमहरूआयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एव‌ं भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने तथा हुलदंगा वा अशान्तिहुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्छ,’ बस्नेतद्वारा जारी आदेशमा

  जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन लगायत विरोध प्रदर्शन गर्न निषेध गरिएको

सोमबार प्रमुख जिल्ला अधिकारी बस्नेतले दुर्गा प्रसाई युवा संघ प्रतिनिधिबीच छलफल गरेका थिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us