

एजेन्सी– भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तिमा ३६ जना मजदुर बिच्लीत परेका छन ।
उनीहरुको उद्धारको प्रयास भइरहेको भारतीय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन ।
सबैलाई सुरक्षित रुपमा उद्दार गर्ने प्रयास भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीले समाचार एजेन्सी पीटीआईलाई बताएका छन ।