धादिङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८० कार्तिक २६ गते ७:०४ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिकधादिङको ज्वालामुखी गाउॅपालिका खरी केन्द्रबिन्दु भएर भूकम्प गएको

गएराति ११ बजेर २३ मिनेटमा खरी केन्द्रबिन्दु भएर . रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रलेजनाएको भूकम्पबाट कुनै क्षति भने नभएको प्रहरीले जनाएको

खरी केन्द्रबिन्दु भएर गत कात्तिकमा . रेक्टर स्केलको भूकम्प गएको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us