भूकम्पका घाईतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १०:३१ मा प्रकाशित

काठमाण्डू,१९ कात्तिकसरकारले जाजरकोट भूकम्पमा घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको आइतबार बिहानबसेरों मन्त्रिपरिषद बैठकले घाइतेको उपचार निःशुल्क गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतलेजानकारी दिए निजी अस्पतालमा रहेकाको उपचारसमेत निःशुल्क हुने उनले बताए बैठकले उद्धार कार्य सकिएको निस्कर्षसहितउपचार, राहत पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको खाद्यान्न, औषधि   त्रिपालसहितका राहत सामग्री प्रभावितक्षेत्रमा पुगिसकेको आजदेखि खाद्यान्न वितरण सुरु हुने मन्त्री बस्नेतले जानकारी दिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us