भूकम्पमा घरले थिचेर दुवै खुट्टा नचल्ने भएकी सुशीलाको ३३ घण्टापछि उद्धार

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १०:१९ मा प्रकाशित

काठमाण्डू, १९ कात्तिकभूकम्पमा घरले थिचेर दुवैखुट्टा नचल्ने भएकी जाजरकोटको छेलागाड नगरपालिका की सुशीला रोकायको ३३ घन्टापछि हेलिकप्टरबाट उद्धार गरिएको

शुक्रबार राति ११ः४७ बजे रामीडाँडा केन्द्र भएर गएको . रेक्टरको भूकम्पमा उनलाई आफ्नै घरले थिचेको थियो

सुशीलाको आइतबार बिहान हेलिकप्टरमार्फत् उद्धार भएको नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए।

उनका उनुसार सडकका कारण एम्बुलेन्स पुग्न नसकेकाले उद्धारमा ढिलाई भएको थियो उनलाई बिहान नेपाली सेनाको हेलिकप्टरलेउद्धार गरी उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको

सरकारले भेरी अस्पताललाई भूकम्पका बिरामीको उपचार गर्ने डेडिकेटेड अस्पताल बनाएको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us