अटो दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १०:०५ मा प्रकाशित

जुम्ला, १९ कात्तिकजुम्लाको हिमा गाउँपालिका बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको   अर्का एकघाइते भएका छन्

 मृत्यु हुनेमा हिमा का अटोचालक ४५ वर्षीय पदम शाही सोही वडाका ४२ वर्षीय बली रोकाया रहेको जिल्ला प्रहरीका सूचनाअधिकारी उमेश चन्दले जानकारी दिए

भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका देवारगाउँ जाँदै गरेको अवस्थामा आइतबार बिहान हिमा बड्कीमा दुर्घटनाभएको हो

दुर्घटनामा  ४१ वर्षका नन्द रोकाया घाइते भएका छन उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us