
डडेल्धुरा, १३ भदौ– डडेल्धुराको आलिताल गाउँपालिकामा एक वृद्धा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
अमिताल–८ मौरी की ८३ वर्षीया जस्मादेवी कुँवर घर नजिकै झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
कुँवर मानसिक रोगबाट पीडित रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टम लागि जोगबुडा अस्पताल लगिएको छ ।