ललिता निवास प्रकरणः किर्तेमा मात्र मुद्धा चलाउने सरकारी वकिलको निर्णय

काठमाण्डु टुडे २०८० भदौ १० गते १२:३० मा प्रकाशित

काठमाण्डु, १० भदौ– सरकारी वकिल कार्यालय काठमाण्डुले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्ते अभियोगमा मात्र मुद्दा चलाउने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) किर्तेर संगठित अपराध दुवैमा मुद्दा चलाउन सुझाव दिँदै रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिलले भने किर्तेमा मात्र मुद्दा दायर गर्ने निर्ण गरको
जिल्ला सरकारी वकिल कार्यालय स्रोतले बताएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार २ सय ९० ८६ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us