बॅाकेमा खोलामा डुबेर दुईको मृत्यु

काठमाण्डु टुडे २०८० भदौ ९ गते १९:३१ मा प्रकाशित

बॅाके, भदौबॅाकेमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको जिल्लाको जानकी गाउँपालिका गिजराका २१ वर्षीयकिरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरीप्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए

साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए बेपत्ता बर्माको शव प्रहरीको टोलीलेनिकालेको थियो पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्युभएको बैजनाथ गाउँपालिका एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरलेबताए मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएको प्रहरीले जनाएको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us