सांसदका प्रश्नमा मन्त्रीको जवाफ (लाइभ)

काठमाण्डु टुडे २०८० असार १० गते १५:३५ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– प्रतिनिधिसभामा मन्त्रीहरुले आर्थिक वर्ष २०८०/०८१ बजेटमा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने क्रम जारी छ ।

संघीय संसद भवन बानेश्वरमा जारी बैठकमा मन्त्रीहरुले मन्धालयगत रुपमा सांसदका प्रश्नको जवाफ दिइरहेका छन् ।

आज गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us