
कााठमाण्डु, १८ फागुन -१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न योजनाअन्तर्गत गोरखा भिमसेन थापागाउँपालिका २, का रामजी प्रसाद अंगाइ र गंगाजमुनागाउँपालिका ४ का राजेन्द्र भण्डारीले जनहीएकलाख रुपैया जित्नुभएको छ ।
उनीहरले डिसहोम डिलर दाई बिष्णुमणी श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठको मा एक वर्ष रिचार्ज गरेर रामजी प्रसाद अंगाई र राजेन्द्र भण्डारीले लक्कि ड्रमा सहभागीहुने अवसर पाउनुभएको थियो ।
डिशहोमको तर्फ वाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्वलन्यौपानेले पुरस्कार रकम हस्तान्तरण गर्नु भएको छ । विजेताहरु लाई वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागीजनाई लाभलिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।
डिसहोमा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्नुहुन्छ । यो योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमागएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागीहुनपाउनेछन् ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जनाभाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाखजित्ने अवसर पाउनुहुनेछ । लक्कि ड्र को प्रत्यक्षप्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे रियालिटी टिभी, रमाईलो टिभी, सरोकार टिभी, नेपाःच्यानल, र डिशहोम सोकेसमा हेर्नसक्नु हुन्छ ।