बलात्कार गरेको आरोपमा २ जना पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन १६ गते १५:१५ मा प्रकाशित

काठमाण्डु,१६ फागुन– प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जान लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापा रहेका छन ।

ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमीबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us