प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भोटवार्ता

काठमाण्डु टुडे २०७९ माघ १८ गते ११:१६ मा प्रकाशित

काठमाण्डु,१८ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भोटवार्ता भएको छ ।

बुधबार बिहान प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवाश बालुवाटार पुगेका थिए । भेटका क्रममा समसामयिक विषयवस्तुका साथै सत्ता गठबन्धनको बैठक बोलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us