प्रचण्डलाई भेट्न ओली पुगे बालुवाटार

काठमाण्डु टुडे २०७९ माघ १५ गते १६:५२ मा प्रकाशित

काठमाण्डु,१५ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us