
काठमाण्डु ,१५ माघ-आइतबार काठमाण्डु महानगरपालिकाविरुद्ध माइतघरमा प्रदर्शन गरेका छन।
उनीहरुले महानगरपालिकाले सडक विस्तारका नाममा ज्यादती गरेको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले डोजर आतङ्क बन्द गर्न, सडक विस्तारको नाममा उठिबास नगर्न, आदिवासीको भूमिको अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
काठमाण्डु माहानगरको मेयर बालेन साहका सहयात्री रहेका सुमन सायमीले महानगरले सडक विस्तारका नाममा बिना अध्ययन, अनुसन्धान डोजर चलाएको आरोप लगाए ।