रवि लामिछानेको विपक्षमा फैसला आएपछि सर्वोच्च परिसरमा नाराबाजी

काठमाण्डु टुडे २०७९ माघ १३ गते १८:३३ मा प्रकाशित

काठमाण्डु, १३ माघ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएसँगै उनका समर्थकले सर्वोच्च परिसरमा नाराबाजी गरेका छन् ।

शुक्रबार साँझ सर्वोच्च परिसरमा भेला भएका समर्थकले रविको पक्षमा नाराबाजी गरेका हुन् । नाराबाजीको क्रममा केही समर्थक प्रहरीले नियन्त्रणमा छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us