माओवादी स्थायी समिति बैठक बस्दै

काठमाण्डु टुडे २०७९ माघ १२ गते ८:५२ मा प्रकाशित

काठमाण्डु, १२ माघ– माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

महासचिव देव गुरुङले समसामयिक राजनीतिक विषय र अरु दलसँगको एकता प्रक्रिया लगायत विषयमा छलफल हुने जानकारी दिए ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी (जसपा), नेपाल समाजवादी पार्टी (नेसपा) लगायत दलसँग पार्टी एकता प्रक्रियाबारे छलफल भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us