माओवाद केन्द्रको स्कुल विभाग बैठक पेरिसडाँडामा सुरु

काठमाण्डु टुडे २०७९ माघ ११ गते १५:०६ मा प्रकाशित

काठमाण्डु ,११ माघ- नेकपा माओवाद केन्द्रको स्कुल विभाग बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भयको छ।

पेरिसडाँडामा स्कुल विभागको बैठक भर्खरै सुरु भएको हो । पार्टीमा राजनीतिक र वैचारिक प्रशिक्षण कार्यलाई बलियो बनाउन स्कुल विभाग सक्रिय भएको छ। स्कुल विभाग प्रमुखमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्ड छन ।

यस्तै स्कुल विभाग उपप्रमुखमा गिरिराजमणि पोखरेल छन् । जारी बैठकमा स्कुल विभाग प्रमुखको अनुपस्थितमा पनी पोखरेलले बैठक राखेर संगठनलाई सक्रिय बनाउन लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us