३४ केजी चरेससहित एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ माघ ११ गते ११:५९ मा प्रकाशित

 

काठमाण्डु ११ माघ ३४ केजी चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्रउ पर्नेमा धादिङको गजुरी- ८ किरानचोक बस्ने ३२ बर्षका वीरबहादुर तामाङ रहेका छन। तामाङलाई आज विहान कोटेश्वरबाट ३४.५ केजी चरेस लुकाइराखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

तामाङबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us