
काठमाण्डु, ११ माघ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक आज सिंहदरबारमा दिउँसो ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । आज बस्न लागेको मन्त्रिपरिषद्को बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
मन्त्रिपरिषद्को नियमित बैठक भएकोले आज समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनायको छ।