
काठमाण्डु, ११ माघ– काठमाण्डुको नयाँबानेश्वरस्थित संघीय संसद भवन अगाडि आफैंमाथि आगो लगाएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
इलाकमा ३७ वर्षीय प्रेमप्रसाद आचार्यले मंगलबार संसद बैठक चलिरहेका बेला आफैंमाथि आगो लगाएका थिए । आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।