
एजन्सी– जापानले यो वर्ष नष्ट भएको फुकुसीमा आणविक उर्जा केन्द्रबाट १० लाख टनभन्दा बढी पानी समुन्द्रमा छोड्ने भएको छ ।
उपचारपछि अधिकाशं रेडियोधर्मी कणहरूको स्तर राष्ट्रयि मापदण्ड पूरा गर्ने अपरेटरले बताएका छन । उपचारपछि अधिकांश रेडियोधर्मी कणहरूको स्तर राष्ट्रिय मापदण्ड पूरा गर्ने अपरेटरले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएइए०ले यो प्रस्ताव सुरक्षित रहेको बताए पनि छिमेकी देशहरूले चिन्ता व्यक्त गरेका छन । सन् २०११ मा फुकुशिमा विपद्पछि सबैभन्दा खराब आणविक दुर्घटना भएको थियो ।
मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले भने ‘हामी आशा गर्छौं कि रिलिजको समय यो वसन्त वा गर्मीको समयमा हुनेछ ।’