दलहरुलाई सरकार गठन गर्न ७ दिनको समय

काठमाण्डु टुडे २०७९ पुष ३ गते १७:२२ मा प्रकाशित

काठमाण्डु,३ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२)अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।

संविधानको धारा ७६ (२) विधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने व्यवस्था रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us