
काठमाण्डु,२४ कातिक– आज नेपाली बजारमा आज छापावाला सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघल आज बिहिबार सुन को स्थिर भएको बताएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रूपैयाँ कारोबार भएको छ । हिजो बुधबार पनि छापावाला सुनको प्रतितोला ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मुल्य भने स्थिर छ आज पनि तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रूपैयाँ कारोबार भएको थियो । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रति तोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ कारोबार भएको महासङ्घले जनाएको छ ।