बालुवाटारमा उपेन्द्रले दिए गठबन्धन छाड्ने चेतावनी

काठमाण्डु टुडे २०७९ असोज १६ गते १६:५० मा प्रकाशित

काठमाण्डू, १६ असोजजनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिने भएको

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले सत्तागठबन्धन छाड्ने चेतावनी दिएका हुन् बैठकमा सहभागी एक नेताका अनुसार यादवले भागबण्डामा २२ सिट नपाए गठबन्धन छाड्नेबताए गठबन्धनका अरु दल जसपालाई १६ सिट दिन तयार छन्   स्रोतका अनुसार यादवले सोमबार बिहानसम्मको समय दिएकाछन्

शनिबार बसेको जसपा कार्यकारिणी समिति बैठकले सत्ता गठबन्धनको विकल्पमा अरु दलसँग पनि तालमेलको ढोका खुलै राख्नेनिर्णय गरेको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us