अदालतविरुद्ध बालेनले फेरि मुख छाडे !

काठमाण्डु टुडे २०७९ असोज ६ गते १०:३६ मा प्रकाशित

काठमाण्डु, असोजकाठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अदालतको फैसलालाई लिएर सामाजिक सन्जालमीर्फत प्रश्न उठाएका छन् उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनाइएका संरचना भत्काउनेमहानगरको अभियान रोक्न माग गर्दै परेको रिटमा सुनुवाई गर्दै कारण देखाउआदेश जारी गरेपछि बालेनले फ़ेसबुकमार्फत क्रुद्ध टिप्पणी गरेका हुन्

अदालतले नेपाल देशलाई देश कसरी प्रमाणीत गर्छभन्दै उनले लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिमआदेश दिएको अदालतले टुकुचा (इच्छुमती) नदिलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ?’ महानगरले टुकुचामाथि बनाइएका संरचना भत्काउन थालेपछि  व्यवसायी घरधनीसहित २१ जनाले उच्च अदालत पाटनमा मुद्दादायर गरेका थिए त्यसमाथि सुनुवाई गर्दै पाटन उच्च अदालतले बिहीबार महानगरका नाममा कारण देखाउ आदेश जारी गरेको थियो नर्भिक अस्पतालले बनाएको अवैध संरचना नभत्काउन अदालतें आदेश दिएपछि बालेनले संविधान संसोधन गरेर नक्सा पास गर्नेअधिकार अदालतललाई दिनुपर्ने अभिव्यक्ति दिएका थिए   अदालतको अवहेलना भएको भन्दै उक्त प्रकरणमा सर्वोच्चमा दायर रिटविचाराधीन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us