निहारिका बलात्कार प्रकरणः आरोपी शिवराज पक्राउ

काठमाण्डु टुडे २०७९ साउन ३१ गते २१:२१ मा प्रकाशित

काठमाण्डू, ३१ साउनघनुषाकी युवती निहारिका राजपुत बलात्कार आरोपी शिवराज श्रेष्ठ पक्राउ परेका छन्                                          उपत्यका अपराधमहाशाखा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले श्रेष्ठलाई मंगलबार पक्राउ गरेको हो                   प्रहरी प्रवक्ता टेकप्रसाद राईले आरोपी पक्राउ परेकोजानकारी दिए ।                                          राजपुतले दोषीमाथि कारबाहीको साटो राज्य संयन्त्रबाटैसंरक्षण भएको भन्दै केही दिनअघि राष्ट्रपति भवन शीतलनिवास अगाडि मट्टितेलछर्किएर आत्मदाहको प्रयास गरेकी थिइन्

राजपुतले आफूमाथि बलात्कार भएको बलात्कारबाट बच्चा जन्मिएको भन्दै शिवराजमाथि कारबाहीको माग राखेर वसन्तपुर शान्तिबाटीकामा अनसनसमेत बसेकी थिइन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us