
काठमाण्डु ३१ साउन भारतले पेट्रोलियम पदार्थको मूल्य घटायर पठायको नेपाल आयल निगमले जानकारी दियको छ ।
भारतबाट प्रतिलिटर पेट्रोलको मूल्य १ रुपैयाँ ९० पैसा घटेर आएको छ भने , डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगम स्रोतले जानकारी दियको छ ।
यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटेर आएको बताइएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि यता नेपाल आयल निगमले भने घाटा झनै चुलिने बतायको छ।
नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेल र एलपीजी ग्यासको बिक्रीमा घाटा हुने निगम स्रोत बताउछ।