४ पार्टीका साझा उम्मेदवारलाई हराउँदै माओवादीका कवर विजयी

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते ११:१० मा प्रकाशित

रोल्पा, ३१ वैशाख– रोल्पाको सुनिल स्मृति गाउँपालिका–१ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्रका गोवद्र्धन कवर (पवन) ७८६ मतसहित वडाअध्यक्षमा विजयी भएका हुन् । काँग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपा र राप्रपा गठबन्धनका उम्मेदवार शशीराम कुँवरले ३ सय ७४ मत प्राप्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us