काठमाण्डु, ८ चैत– नेकपा माओवादी केन्द्रले जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गरेको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम ‘महंगो’ तर लथालिंग देखिएको छ ।
अध्यक्ष प्रचण्डबाट प्रशिक्षण लिन कार्यकर्ताले २ सय देखि २ हजार शुल्क तिरेका छन् ।