महाअभियोग सिफारिस समिति गठन, एमालेबाट चारजना

काठमाण्डु टुडे २०७८ फागुन २२ गते १४:०४ मा प्रकाशित

काठमाण्डु, २२ फागुन– प्रतिनिधिसभाले प्रधान न्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव छानबीन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
सदस्य यस प्रकार छनः

महाअभियोग सिफारिस समिति
एमाले
१. विष्णु पौडेल
२.लालबाबु पण्डित
३. शिबमाया तुम्बाहाम्फे
४. कृष्ण भक्त पोखरेल
कांग्रेस
५. मिन बहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०. एकवाल मियाँ
जसपा
११. प्रमोद साह

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us