रेखाले को सँग गरिन् विवाह ?

काठमाण्डु टुडे २०७८ फागुन २ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, २ फागुन– चर्चित अभिनेत्री रेखा थापाले फेरि विवाह बन्धनमा बाँधिएकी छन् । स्रोतका अनुसार थापाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्। शाही पेशाले पर्यटन व्यवसायी हुन् । ९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिंगल थिइन् । स्रोतका अनुसार शाही र रेखा केही वर्षयता रिलेसनसिपमा थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us