कोभिडका कारण गुरुकुलको नाटकघर बन्द

काठमाण्डु टुडे २०७८ माघ ७ गते १०:१६ मा प्रकाशित

काठमाण्डु, ७ माघ– कोभिडका कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ ।

७(१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us