निशानको ‘सम्झनु र बिर्सनु’

काठमाण्डु टुडे २०७८ पुष २३ गते १६:५८ मा प्रकाशित

काठमाण्डु, २३ पुस–  गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत ‘सम्झनु र बिर्सनु’ सार्वजनिक गरिएको छ। बुद्धि गौतमको शब्द सृजना रहेको गीतमा उज्ज्वल सागरको संगीत छ ।

भिसन योन्जनको निर्देशनमा तयार भएको भिडियोमा निशान भट्टराई, ऋचा न्यौपाने र सुवास बिष्टलाई फिचरिङ गरिएको छ  ।  सरोजन तुलाधरले खिचेको भिडियोलाई श्रेशन श्रेष्ठले सम्पादन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us