माओवादी केन्द्र लिम्चुङबुङ अध्यक्षमा राई

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते १०:४८ मा प्रकाशित

उदयपुर, १३ मंसिर–  नेकपा माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा मेजरकुमार राई चयन भएका छन्।

माओवादी केन्द्रको पालिका अधिवेशनबाट उनी अध्यक्ष बनेका हुन् । राई लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पनि हुन् ।गाउँ कमिटी उपाध्यक्षमा भीम किराँत र दिनेश राई चयन भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us