शोक प्रस्ताव पारित गर्न सर्वोच्चका सबै न्यायाधीश फुलकोर्टमा

काठमाण्डु टुडे २०७८ कार्तिक १० गते १४:१९ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरू सम्मिलित फुलकोर्ट बैठक बसिरहेको छ।

सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बसेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। पूर्वन्यायाधीश पण्डितको बुधबार निधन भएको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us