आफ्नै कार्यकर्ताले गरे उपेन्द्र यादवको पुत्ला दहन

काठमाण्डु टुडे २०७८ असोज २५ गते १५:१० मा प्रकाशित

काठमाण्डु, २५ जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेका छन्।

पर्साका सांसदलाई मन्त्री नबनाइएको भन्दै जसपाका नेता कार्यकर्ताले सोमबार पार्टी कार्यालय बालकुमारीमा प्रदर्शन गरेका हुन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us