मेरी बिरामी छोरिलाई पिट्ने डाक्टर नर्स हैनन नरपिचासः जय किशन बस्नेत

काठमाण्डु टुडे २०७८ असोज २५ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, २५ असोज– दर्शकले माया गरेका कलाकार हुन जय किशन बस्नेत, जब उनि चलचित्रको पर्दामा हसाउन थाल्छन, जस्तोसुकै दर्शक पनि नहासी बस्न सक्दैनन । उनै जय किशन बस्नेतलाई गत बिहिवार तनाब भयो, उनको छोरी जाहन्वी बस्नेत बिरामी भएर एमेर्जिन्सीमा लेराउदा दुर्बेबहारमा परे जय किशन बस्नेत र उनकी छोरी जाहान्वी ।

यही बिषयमा जयले धेरै भन्दा धेरै पत्रकारलाई जानकारी दिए । उनले भने – ‘म अस्पताललाइ दोशी मान्दिन अस्पताल मन्दिर हो । यहाँ धेरै बिरामी निको भएर जान्छन, अनि डाक्टर र नर्स लाई भगवान मान्छन । तर कोही कोही यस्ता पनि हुन्छन जसले बिरामी र उसको परिवारलाई मानसिक तनाब दिन्छन, तिनिहरुलाई म नरपिसाच भन्छु ।’ बाकी भिडियोमा हेर्नुहोस्

https://www.youtube.com/embed/EmRuWRdsC9w

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us