अध्यादेश खारेज गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु टुडे २०७८ असोज ११ गते १२:०० मा प्रकाशित

काठमाण्डु, ११ असोज– मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। सोमबार साँझ ४ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो।

आजको मन्त्रिपरिषद्को बैठकले संसद बैठक अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न सक्ने एक नेताले जानकारी दिए।

सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार सोमबार चार बजे बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजको निर्णय गर्ने भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us